सहकारी ठगी, सुन तस्करीका आरोपितका दोषीलाई पक्राउ गर्न नसकिएको भन्दै आलोचना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
प्रधानमन्त्री प्रचण्डले विश्वास मत पाएन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत पाउन असफल भएकाे छ ।
प्रतिनिधि सभा संसदमा शुक्रबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसकेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावमा...
कांग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस- एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन् । उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।
उनले साना...
ठूला दल रातारात एक ठाउँमा आएको दाबी
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीका कारण ठूला दल रातारात एक ठाउँमा आएको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले आफ्नो पार्टीका कारण ठूला दल रातारात एक ठाउँमा आएको दाबी गरेका हुन्।
उनले...
संविधान संशोधन जटिल विषय भएको भन्दै चेतावनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको भन्दै खेलाँची नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिएका छन् । उनले राष्ट्रियसभामा माओवादी पहिलो दल रहेको स्मरण समेत गराए ।
प्रतिनिधिसभामा विश्वासको मत लिने...
प्रमले विश्वासको मत प्राप्त गर्न नसके धारा ७६ को ३ बमोजिम सरकार गठन...
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते...
आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच...
विश्वासको मतको पक्षमा मतदान गर्न लागि सबैलाई आह्वान गर्ने माओवादीको निर्णय
काठमाडाैं । ओलीले ढाँटछल गरेको प्रचण्डको ब्रिफिङ, विश्वासको मतको पक्षमा मतदानका लागि सबै दल र स्वतन्त्र सांसदलाई आह्वान गर्ने माओवादीको निर्णय नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...
विश्वासको मत नदिन विपक्षमा मत दिन ह्वीप जारी
काठमाडाैं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्। प्रधानमन्त्री...
माओवादी केन्द्रकाे संसदीय दलको बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सुरू भएकाे छ ।
बैठक दिउँसो २ बजेदेखि दलकै कार्यालयमा बसेकाे छ । साे बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल...
























