प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने जनाएका छन्। आइतबार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले–कांग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर...

बागमती प्रदेशमा एमालेका मन्त्रीहरुले दिए राजीनामा

हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रदेशका...

प्रतिनिधि सभा बैठक जारी

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक जारी  रहेकाे छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८०” पेश गर्नुहुने कार्यक्रम छ । यसैगरी,...

न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार...

एमाले–कांग्रेसको गठबन्धनमाथि आशंका

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं चित्रबहादुर केसीले एमाले–कांग्रेसको गठबन्धनमाथि आशंका गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेटमा दुई ठूला पार्टीले सम्झौता गरेको आशंका...

सहकारी समस्या राजनीतिक दलहरुको संरक्षणमा

काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने जनाएका छन्। शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उनले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान...

नेता खनालले दिए केपी ओलीलाई भष्मासुरको संज्ञा

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्। उनले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि...

‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आइतवार सङ्घीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह गरेको हो । सरकार अल्पमतमा परेकाले अविलम्ब राजीनामा...

बाढी–पहिरो पीडितको राहतमा सक्रिय हुन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो पीडितको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग पनि...

प्रधानमन्त्री प्रचण्डले पाँचौंपटक संसद्‌बाट विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन्। नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन्। कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट...

RECENT POSTS

HOT NEWS