कांग्रेस–एमालेसहित माओवादी पनि आन्तरिक छलफलमा

काठमाडाैं ।प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस–एमालेसहित सत्ताको नेतृत्व गरिरहेको माओवादी पनि आन्तरिक छलफलमा छ । कांग्रेस–एमालेबीच गएराति सत्ता साझेदारी गर्ने र...

राष्ट्रपति पौडललाई प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवास  जाने

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास  जाने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन्...

सधै भरी ठग्न नसकिने प्रधानमन्त्रीलक्षित टिप्पणी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् । कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- ‘केहीलाई सधैँभरी ठग्न...

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । आज वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ...

मन्त्री फणीन्द्र देवकोटाले लिए पद तथा गोपनीयताको शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन्। उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि...

कम्युनिष्ट पार्टीबीचको एकताको पक्षमा क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीबीचको एकताको पक्षमा रहेको जनाएका छन्। पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट...

जलस्रोत विधेयक-२०८१ पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा जलस्रोत विधेयक-२०८१ पेश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सभामा विधेयक प्रस्तुत गरिन् । मन्त्री शर्माले जलस्रोत क्षेत्र र सोसम्बन्धी कानुनको सुधार...

पृथ्वी उल्टो घुमेपनि महाधिवेशन नरोकिने : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका छन् । बुधबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न आग्रह

काठमाडौं । नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधवार नेकपा(एमाले) का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेट...

RECENT POSTS

HOT NEWS