अर्थ विज्ञ डा चिरञ्जिवी नेपालले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार अर्थ विज्ञ डा चिरञ्जिवी नेपालले राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत गर्दै नेपालले आफ्नो पदमा रही पुर्‍याएको योगदानका लागि धन्यवादसमेत व्यक्त...

छानविन समिति बन्नुपर्ने भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दफ नेपाली कांग्रेसले नारावाजी गरेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र सुनाउँदै गर्दा कांग्रेसका सासंदले नारावाजी गरेका हुन् । सभामुखले पत्र पढेर सुनाउन दिन आग्रह गर्दा पनि...

साना योजना स्थानीय सरकारलाई हस्तान्तरण गरिने

सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने जनाएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस...

आजदेखि बजेट अधिवेशन प्रारम्भ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको...

नेपाल सरकारबाट भारतलाई शान्त कूटनीतिक सन्देश !

काठमाडौं । भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई छोड्न नमानेपछि नेपाल सरकारले ‘नेपाली नोटमा नयाँ चुच्चे नक्सा’ छाप्ने निर्णय गरेर भारतलाई शान्त र गम्भीर कूटनीतिक सन्देश दिएको छ ।...

नव गठित जसपाको पर्सा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टीको पर्सा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबारको भेलाले नयाँ दललाई सशक्त बनाउँदै संगठनलाई अझ गाउँ गाउँमा पुर्याउन पार्टी कार्यकर्ताहरु एक...

नतिजा सार्वजनिक गर्न त्रिविलाई निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोही अनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छिन्। त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका...

नवगठित जसपा पक्षधर सनाखत प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएर नवगठित जनता समाजवादी पार्टी पक्षधरका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत प्रक्रिया सुरु गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गरेर प्रदेश...

प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा  सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...

भाेलि रास्वपाकाे दलको बैठक ८ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका...

RECENT POSTS

HOT NEWS