देसैभर समानान्तर कमिटी बनाउदै माधव समूह
काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले केपी अाेली समूूहकाे बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
साथै समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष बैठकले निकालेको छ । ओलीले बोलाएको केन्द्रीय...
निर्वाण चौधरी योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व...
अव नेपालमै परीक्षण र उपचार सम्भव
काठमाडाैं । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब...
प्रहरी प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु
काठमाडौँ । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले...
क्यान्टोन्मेन्ट व्यवस्थापनका नाममा अर्बाैं रुपैयाँ अनियमितता : विप्लव
काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन...
नेपालले आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने कार्यलाई तीव्रता
काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्षेपण कार्य अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता...
एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नु पर्ने
काठमाडाैं । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।
पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरि विद्यार्थीले...
वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गरिने
काठमाडाैं । वन तथा वातावरण मन्त्री प्रेम आलेले वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको १०औं महाधिवेशन तथा २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले...
महिला अधिकार कार्यान्वयनमा चुनौती
काठमाडौं । महिलाका हक अधिकार कानुनी रूNewपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् ।
नेपाल ल क्याम्पसका प्राडा शशि अधिकारीले कानुन पर्याप्त भए पनि...
फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने
काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ ।
अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला...
























