मेनुका एक वर्षदेखि बेलायती अध्यागमनको थुनामा
लण्डन - ‘बेलायतमा नेपाली घरभाडा तथा रोजगारका अवसरहरु’ नामक फेसबुक ग्रुपमा सोमबार दिउँसो १२ बजे किरण भण्डारीको नामबाट एउटा सूचना पोष्ट भयो (मेरी श्रीमती एक वर्षदेखि हराइरहेकी छिन् कृपया खोज्नमा सहयोग गरिदिनुहोला ।
हातैले लेखिएको...
समिति सभापति चयन साउन २३ मा
काठमाडौं - राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरेका छन् । प्रकाशित कार्यतालिका अनुसार २३...
सप्तरीमा आजदेखि सात दिने निषेधाज्ञा जारी
राजविराज-जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको...
सेतीखोलामा बेपत्ता पंकजको शव बुलेटसँगै भेटियो
स्याङजा - फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कंकाल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्कै एक महिनाअघिदेखि वेपत्ता रहेका १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला...
काेराेना संक्रमित बढेको बढ्यै,स्थिति भयावह बन्दै
काठमाडौं - नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ। पछिल्लो दुई...
कृषि सामग्री कम्पनीका प्रमुखले बुझाए १० लाख धरौटी
रौतहट - कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुद्दाको पुर्पक्ष गर्ने भएका छन्।
नेपाल सरकारको...
सुन तस्करीको जालो
काठमाडौ - नेपालको सन्दर्भमा सुन तस्करीको घटना नौलो होइन। पटकपटक दोहोरिरहने यस्ता काण्डले सर्वसाधारणदेखि सुरक्षा निकायको समेत ध्यान तान्ने गरेको छ। गत मंगलबार काठमाडौंमा तस्कर समूहबाट बरामद गरेको भनिएको १५ किलो धातुले फेरि एकपटक...
सेवा अवरुद्ध पारेपछि क्षतिपूर्ति तिर्दै टेलिकम
काठमाडौं - उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।
पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध...
चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै
काठमाडौं - सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी...
काँग्रेसमा क्रियाशील सदस्यताको चटारो
काठमाडौं - नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । यस...

























