कार्ड दुरुपयोग गरी ओहोरदोहोर
बुटवल - भैरहवा र भारतको सुनौली भन्सारका क्लियरिङ एजेन्टले जेठ तेस्रो साता भैरहवा आएर काम गर्न पाउनुपर्ने अड्डी कसे। यही मागसहित उनीहरूले सीमापारि कामकाज ठप्पै पारे। नेपाल आउन लागेका मालवाहक गाडी तीन दिनसम्म उतै...
भ्रष्टाचार विरोधी उप-सचिव प्रेम सञ्जलेमाथि कुटपिट
विराटनगर - भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्। उनलाई कार्यालयका...
घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख
काठमाडौं - करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा...
अबदेखि डिजिटल प्रविधिबाट जग्गाको नापजाँच हुने
काठमाडौं – जग्गामा हुने विवाद समाधान गर्न नापी विभागले डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको छ । यसबाट जग्गा नापी थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने जनाइएकाे छ ।...
यी कारणले गर्दा काठमाडौं कोरोना संक्रमणको उच्च जोखिममा
काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।
विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका।...
नक्कली सुन प्रकरणमा पुनः १ किलो बरामद
काठमाडौं-नक्कली सुन प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार फेरि एक किलो नक्कली सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार न्युरोडमा रहेको उमेश श्रेष्ठको घरको एक कोठाबाट बाहिर सुनको जलप लगाइएको १ किलो...
आइसोलेसनमै सङ्क्रमित महिलाले जन्माइन् छोरी
वीरगञ्ज - कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर आइसोलेसनमा रहेकी एक ३१ वर्षीया महिलाले वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा शुक्रबार छोरी जन्माउनुभएको छ । कोभिड अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले आमा र...
वीरगन्जमा भयावह बन्दै कोरोना
वीरगन्ज - वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो...
पशुपति विकास कोष खारेज गर्न जनप्रतिनिधिको माग
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको नयाँ गुरुयोजनाको विरोधमा रहेका स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् ।
कोषले पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति...
माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत
दार्चुला - व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान गर्याे । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले...
























