तरकारीकाे भाउ बढ्याे : सरकारी निकाय मूकदर्शक

काठमाडौं - पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् । बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा...

कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

बीरगञ्ज - कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो । उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका...

कैलालीमा उद्धार कार्य जारी

धनगढी - कैलालीका डुबान प्रभावितहरूको उद्धार कार्य आज पनि जारी रहेको छ । बाढी अझै नघटेकाले बिहानैदेखि उद्धार कार्य पुनः सुरु गरिएको हो । डुबेकै घरमा रातभरि बसेका र हिजो उद्धार गर्न नसकिएका परिवारको...

सहरमा बढ्यो कोरोनाको उच्च जोखिम

काठमाडौं - सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा...

कोरोनाले अस्तव्यस्त बन्दै वीरगन्ज, ५० को अवस्था गम्भीर

वीरगन्ज - पर्साको वीरगन्जस्थित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीले भरिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना गम्भीर बिरामीबाहेक अरूलाई राख्ने ठाउँ नभएको अस्पतालका चिकित्सकले बताएका छन् । अस्पतालका एक कर्मचारीका अनुसार थपिने...

नेपालीलाई कालापानी लगायतका क्षेत्रमा प्रवेश गर्न नदिन भारतको आग्रह

दार्चुला  - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुलाई प्रवेश गर्न नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो...

सरकार भदौ १५ देखि नियमित पठनपाठनको तयारीमा

काठमाडौं -आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा...

कहा गयाे कक्षा ११ का विद्यार्थीको ५२ करोड ?

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै...

भुवन केसीले साम्राज्ञीविरुद्ध अदालतमा मुद्दा दर्ता गरे, १० करोड क्षतिपूर्तिको माग

काठमाडौं - काठमाडौं जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित...

सत्तारूढ नेकपामा पुनः किचलो

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता...

RECENT POSTS

HOT NEWS