सरकारले अघि सार्यो पशुको पञ्जीकरणको योजना
काठमाडौं । सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना...
लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी
दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते ।
अर्कोदिन...
औपचारिकतामा सीमित कांग्रेस बैठक
काठमाडौं, । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए। तर केन्द्रीय कार्यालय सानेपामा एक साता चलेको बैठक मंसिरमा महासमिति बैठक...
सुनकाण्डमा मुछिएको कसैले पनि उन्मुक्ति पाउँदैन : सचिव शाक्य
बुटवल । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।
समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले दोषी जुनसुकै...
पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
काठमाडौं । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि...
१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुजीकरण
काठमाडौं । अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ । डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै...
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
काठमाडौं । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ । कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण...
विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी
जुम्ला । नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको...
वैदेशिक रोजगार : फेरिँदै नेपाली श्रमिकको गन्तव्य
सीता शर्मा
काठमाडौँ, साउन २२ गते । पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको...
कान्तिबाल अस्पतालमा विजोग : उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा
काठमाडौं । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका...
























