प्रधानमन्त्री हुन चुनाव र अध्यक्ष हुन महाधिवेशन पर्खिनुहोस्ः ओली

काठमाडौं - नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री...

सञ्चालनमा आएका उद्योग व्यबसायहरु समस्यामा

वीरगञ्ज - सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् । ठूला–साना गरी करिब एक हजारभन्दा माथिको सङ्ख्यामा...

अमेरिका डब्लुएचओबाट बाहिरियो

वासिङ्टन डिसी - विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने...

सामाजिक सञ्जाल गुगल र फेसबुकमा इन्टरनेट प्रयाेग गर्ने बढे

काठमाडौं - गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै...

काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

काठमाडाैं  - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७ सय ७७ जनाको पिसिआर परीक्षण गरिँदै...

चिया निकासी सुरू

इलाम - चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो । चिया...

उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौं - काठमाडौं उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा...

नदीमा पानीको बहाव बढ्दो सतर्कता अपनाउन आग्रह

काठमाडौं -  आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी...

प्रमकाे अडान यथावत्, दाहाल प्रतिरक्षामा

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानमा यथावत् रहेपछि सत्तारूढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रतिरक्षामा लागेका छन्। पार्टी फुटालेको आरोप लाग्न सक्ने भयबीच नेता–कार्यकर्ताले देशव्यापी रूपमा एकताका लागि दबाब दिएपछि दाहाल प्रतिरक्षात्मक बनेका हुन्। ओलीसँग...

बैंकहरुको ताकेता बढ्यो

काठमाडौं - काठमाडौंको स्वयम्भूमा भेहिकल सर्भिस कम्पनी सञ्चालन गर्दै आएका दोलखाका सानु महर्जनलाई बैंकले फोन गर्न थालेको ३ महिना भयो । चैत मसान्तमै बैंकले कर्जाको सावाँ ब्याज तिर्न भनेको थियो । त्योबेला तिर्नसक्ने अवस्था...

RECENT POSTS

HOT NEWS