ओमानको बोरामा इरानको मल नेपालमा
वीरगन्ज । इरानबाट खरिद गरेको युरिया मल नेपालको गोदामसम्म आइपुग्दा उत्पादक मुलुकको नाम नै परिवर्तन गरेको भेटिएको छ । नेपालका लागि इन्डियन पोटास लिमिटेड (आईपीएल) ले इरानबाट खरिद गरेको साढे २७ हजार मेट्रिक टन...
विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव
काठमाडौं ।पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको...
भ्याट लागु भएसँगै तरकारी आयात न्यून
काठमाडौं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको...
धनुषाबाट एक महिनामा ४ हजार बढि युवा विदेशिए
जनकपुरधाम : ४३ डिग्रि तापक्रममा गर्मी र पसिनाले लथपथ हुँदै राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगण युवाहरूले भरिभराउ हुने गर्छ। राहदानी बनाउनका लागि राष्ट्रिय परिचय पत्र बनाउनु अनिवार्य रहेको हुँदा युवाहरू चर्को...
प्रधानमन्त्रीको भारत भ्रमण : सीमा समस्याको एजेन्डा ओझेलमा
काठमाडौं, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पारेका छन् । नेपालको नक्सामा उल्लेखित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत सीमा समस्या...
यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे।
पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा...
सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि...
१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने
काठमाडौं । भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ।
नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन...
दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको अधिकारबमोजिम सदस्यता दिइएको र त्यसरी सदस्यता...
अन्तर प्रदेशको भाडादर घट्दा किन घटेन उपत्यकाको यातायात भाडादर
काठमाडौं ।यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने भाडादर घटायो ।
गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।
डिजेल र मट्टितेलको...

























