बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् बेच्न तयारी

काठमाडाैं । नेपालले बर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को  भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि...

सत्ता बदल्ने एमाले रुचि

काठमाडौं । सरकारले ल्याएको बजेटमा सत्तारूढ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ। संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले वर्तमान सरकारकै घटकमध्येबाट त्यसको विकल्प हुने गरी प्रयास...

एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर...

शिक्षा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्न माग

काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै निषेध गरिएका अत्यावश्यक सेवाको सूची सार्वजनिक गर्ने गर्दछ तर उक्त सूचीमा शिक्षा क्षेत्रलाई भने समावेश गर्ने गरेको छैन । आन्दोलन भयो कि...

वैदेशिक रोजगारीका पीडा : सानो त्रुटि, ठूला समस्या

बर्दिबास । बर्दिबास–९, पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए। सुरुमा अनेकन प्रलोभन देखाएका एजेन्टले पैसा हात पारेपछि खाडी मुलुक पठाइदिन आजभोलि गर्दागर्दै...

नेपाल सधैँ एक चीन नीतिको पक्षमा

  काठमाडौं  । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हु निङबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र परामर्शदातृ सम्मेलनका अध्यक्ष...

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै...

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौं । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्। रायमाझी र रिजाल दुवै...

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

काठमाडौं । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो। मयोले १३ वर्षमा छोरी जन्माइन्। जन्मेको...

स्विस बैंकमा नेपालीको ४७ अर्ब !

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘सन् २०१९ मा स्विस...

RECENT POSTS

HOT NEWS