सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात

काठमाडौं । सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास...

मिटरब्याज पीडित समस्या समाधान आयोगको समय तीन महिना थप

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन भएको आयोगको समय तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...

कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारबाट अहिले रकम निकासा नभएको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले रकम...

संसद्को नयाँ भवनको काम ४ वर्षमा ६२ प्रतिशत

काठमाडौं । सिंहदरबारको पुतली बगैचामा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको भौतिक प्रगति ४ वर्षमा ६२ प्रतिशत मात्र पुगेको छ। पटकपटक म्याद थप हुँदै यसको निर्माण पूरा गर्ने अन्तिम मिति २०८० असोज १९ गते...

राउतको पक्षमा सचिवहरूको लबिङ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे, सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले पक्राउ परेका सञ्चार सचिवले कर्तव्य पालनाको सिलसिलामा जिम्मेवारी निर्वाह गरेबापत सजाय भोग्न र मुद्दा खेप्न नहुने भन्दै उनको रिहाइ हुनुपर्ने...

स्थानीय तहमा चालूभन्दा पूँजीगत बजेट बढी

काठमाडौं । संघीय सरकारले पूँजीगतको तुलनामा चालू शीर्षकमा अत्यधिक बजेट छुट्ट्याइरहेका बेला स्थानीय तहले त्यसविपरीत बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष (आव) २०८०/८१ का लागि स्थानीय तहले ल्याएको बजेटमा धेरैजसोले चालूभन्दा पूँजीगत...

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं  । मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)...

२ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सबै प्रक्रिया पूरा गरेर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको...

सरकारप्रति सत्तारुढ दल नै असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माण, सेवाप्रवाह र सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै शीर्ष नेताहरूले सरकारप्रति...

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवन, असार १६ । चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका...

RECENT POSTS

HOT NEWS