तीन चरणमा सम्भाव्यता अध्ययन

काठमाडौँ, चैत १५ गते । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा...

स्थानीय तहमा निःशुल्क इन्टरनेट

काठमाडौं । देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।परियोजनाअन्तर्गत ७०६ स्थानीय तहमा इन्टरनेट पु-याउने लक्ष्य रहेकामा फागुनमा उक्त काम पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अब ३४...

जीवन धान्ने आधार बेसार खेती

तुलसीपुर । तुलसीपुर १९ सुन्दरखोलाका किसान शिवराम सार्की बेसार खेती गर्दै आउनुभएको छ । उहाँको जीवन धान्ने गतिलो अर्थउपार्जनको माध्यम बनेको छ, बेसार खेती । वार्षिक चारदेखि ६ क्वीन्टलसम्म काँचो बेसार उत्पादन गर्दै आएका...

डन्डीको भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति...

रेल्वे अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालमा रेल सञ्चालन र कर्मचारी नियुक्तिसम्बन्धी व्यवस्थासहितको अध्यादेश तेस्रो पटक जारी भएको हो । जनकपुर–जयनगर रेल सञ्चालनको टुङ्गो अझै नलागे पनि...

विद्युत् नियमन आयोगका पदाधिकारी हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्युत् नियमन आयोगका पदाधिकारी हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले चैत १३ गतेसम्म निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन...

साना दललाई पनि चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३...

एआईजीमा भागबन्डा: आईजीको दौडमा अब चार एआईजी

काठमाडौं । सत्तामा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन नयाँ दरबन्दीमा भागबन्डा गर्दै बढुवा सिफारिस गराएका छन् । मंगलबार तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी...

पेचिलो बन्दै निर्वाचन आचारसंहिता

काठमाडौं । स्थानीय निर्वाचनमा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने बहालवाला व्यक्ति उम्मेदवार हुन पाउनेरनपाउने विषयले निर्वाचन आचारसंहिता पेचिलो बन्दैछ । आचारसंहिता सम्पादनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा...

कोरिडोर जोडिएसँगै गाउँगाउँमा बजार

हुम्ला  । दक्षिणी हुम्लाका विभिन्न स्थानमा बजार विस्तार हुने क्रम तीव्र भएको छ । कर्णाली कोरिडोर निर्माण भएसँगै नियमित रूपमा यातायात सुचारु हुन थालेपछि नयाँनयाँ बजार÷व्यापारिक केन्द्र बनेका हुन् । यहाँको सर्केगाड र चङ्खेली गाउँपालिकाको...

RECENT POSTS

HOT NEWS