आउन थाले मतदान सामग्री

काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतदान सामग्री धमाधम आउन थालेका छन् । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

बेहाल बन्दै फेवाताल

कास्की । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ.... ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान...

२० देशका राजदूत नियुक्ति

सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र...

जीवनजल उत्पादन बन्द

काठमाडौं। उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ । सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् । नेपालमा आठवटा उद्योगले...

रेडियो नेपाल चाँडै सार्वजनिक प्रसारण सेवामा रुपान्तरण हुन्छ : प्रवक्ता कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पीएसबी’मा रुपान्तरण गरिने बताउनुभएको छ। रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा...

ठेकेदारको लापरवाहीले उपत्यकाको फोहोर उठ्न सकेन

काठमाडौं। ठेकेदारले सडक निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न नसक्दा स्थानीयबासी आन्दोलित भएका कारण काठमाडौं उपत्यकाको फोहोर तीन दिनदेखि उठ्न सकेको छैन । सधैँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन फेरि पासाङ ल्हामु राजमार्ग मर्मत सुधार नहुँदा...

पर्यटक कम भएपछि भर्चुअल टुर गराउँदै भक्तपुरका गाइड

भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्। कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्। इन्टरनेटको प्रयोग गरेर मोबाइलमार्फत पर्यटकलाई नेपालबारे बताउन पाउँदा सुवाल...

चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा

काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने...

सत्र खर्बको बजेट बन्दै

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको छ ।‘क्यालेन्डर’ नै बनाएर बजेटको तयारी...

केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए

काठमाडौं । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए । मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि...

RECENT POSTS

HOT NEWS