दलित जेहेनदार विद्यार्थीले धानेको सामुदायिक विद्यालय
मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–७, चुथीस्थित सामुदायिक कालिका आधारभूत विद्यालयलाई दलित विद्यार्थीले धानेको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अधिकांश दलित विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ५ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल जम्मा ६२ जना...
प्राथमिकतामा पर्यटन पूर्वाधार
सुर्खेत । सरकारले पर्यटन प्रवर्धनका पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । डोल्पा जिल्लाको से फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न सङ्घ र प्रदेश सरकारको लगानीमा पूर्वाधार...
सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका...
रुसी सेनामा कार्यरत २४० नेपालीले उद्धारका लागि निवेदन दिए
काठमाडौं । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि निवेदन दिएका हुन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन...
दोब्बर बढीको आवेदन, पाँच सिफ्टमा ईपीएस परीक्षा
काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको...
छोरी–बुहारीलाई निःशुल्क स्नातक
पशुपतिनगर (इलाम) । इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ । विशेषगरी विवाहपछि महिलाले...
नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध
काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो...
कतारको आर्थिक हैसियतको तुलनामा नेपाली कामदारले न्याय पाएका छैनन् : पूर्वराजदूत भारद्वाज
काठमाडौं । दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् ।
बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'इम्प्लोएमेन्ट,...
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने
भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी...
अख्तियारको नजरमा बस्नेत र कार्की ‘फरार’
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्र कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या...























