माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् । माओवादी केन्द्रको विधानअनुसार...

स्थानीय तहको निर्वाचन तयारी थाले

धुलिखेल । आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्याशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिको निर्वाचित...

मुद्दा फिर्ता लिएर कर तिर्ने व्यवस्था पुस मसान्तसम्म लागू हुने

काठमाडौं । सरकारले निर्धारण गरेको करमा असन्तुष्टि जनाउँदै दायर गरिएको मुद्दा फिर्ता लिएर कर तिर्न चाहेमा त्यस्ता करदाताले थप १ महीना समय पाउने भएका छन् । विभिन्न कर कार्यालयबाट निर्धारित कर रकममा चित्त नबुझेर प्रशासकीय...

महामारी जोखिममा साना बालबालिका बढी प्रभावित

काठमाडौं । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको...

चार महिनामा १० उद्योगलाई १५०.५ मेगावाटको लोड स्वीकृत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८ ७९ को पहिलो चार महिनामा १० उद्योगलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । प्राधिकरणले सात वटा उद्योगलाई करिब १११ मेगावाट विद्युत...

डिमाण्ड शुल्कका कारण विद्युतीय बस सञ्चालनमा समस्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय बस चार्ज गर्न प्रयोग गरिएको चार्जिङ स्टेशनमा महँगो डिमाण्ड शुल्क असुल्ने गरेपछि विद्युतीय बस सञ्चालन हुन सकेको छैन । प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरेपछि पोइन्ट सात हजार ४११ रुपियाँ शुल्क...

बालबालिकालाई खोप आज

काठमाडौं । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो...

आरआर क्याम्पसमा चिट चोर्न रोक्दा शिक्षकमाथि आक्रमण

काठमाडौं । परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ। मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। दाहालका अनुसार...

ई-पासपोर्ट वितरणलाई सहज बनाउन देशव्यापी अभियान

काठमाडौं । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो । विभागका महानिर्देशक डोरनाथ...

जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्…

दाङ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले...

RECENT POSTS

HOT NEWS