घरेलु मदिरा सेवन पछि चारको मृत्यु, दुईको अबस्था गम्भीर
बागलुङ । बागलुङको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भिर रहेको छ । गलकोट नगरपालिका–७ मल्म गहिरो खर्कको गलकोट बृहत खानेपानी खानेपानी आयोजनामा कार्यरत १४...
बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध
बझाङ । विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण घाम नलाग्दा बझाङका टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
सोलारको विकल्पमा जेनेरेटर राखिएका स्थान सदरमुकाम चैनपुर र बाताको टावरबाट टेलिफोन...
निरंकुश प्रवृत्तिको पराजय जनताको जित : नेता नेपाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन्।
देउवालाई विश्वासको मत दिएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा नेपालले सञ्चारकर्मीसँग संसद्को...
उच्च शिक्षामा त्रिविको पृथक् पहिचान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताएका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त...
कोरोना बीमा बन्द
काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन्...
एसइईमा ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै
काठमाडौं । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै...
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त
काठमाडौं । संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको...
ओलम्पिकमा सहभागी हुने टोलीनेतालाई राष्ट्रपतिद्वारा राष्ट्रिय झण्डा हस्तान्तरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ८ गतेदेखि जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडीसहित टोलीलाई राष्ट्रपति भवनमा सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक...
लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा
काठमाडौं। लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरबाट कमलपोखरीमा सर्ने भएको छ । भूकम्प प्रतिरोधात्मक संरचनासहितको आधुनिक भवन निर्माण भएपछि शुक्रबारदेखि लोकसेवा आयोग कमलपोखरीमा सर्न लागेको हो ।
आयोगले आइतबारका लागि तोकिएको स्वास्थ्य सेवा नवौँ तहको अन्तर्वार्ता...
अनलाइन कक्षाकाे तनावमा बालबालिका
काठमाडौं । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भन्नुभयो, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी ।...

























