रुसी सेनामा भर्ना भएका नेपाली फर्काउनका लागि कूटनीतिक पहल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउनका लागि कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएको छ। रास्वपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सांसद शिशिर खनाल,...

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन लगातार पहल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन आफूले लगातार पहल गरिरहेको जनाएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आइतवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी...

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले...

आजदेखि राप्रपा नेपालको बैठक सुरु

काठमाडौं ।  राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक  तथा  माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका...

सामाजिक न्यायको पक्षमा थप अग्रसर : उपराष्ट्रपति यादव

काठमाडौं  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक...

राजसंस्था जनताले चुनेको संसदभित्र रहने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ सालअघि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र...

संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माण गर्न असहमत : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्‌को आगामी अधिवेशनमा पारित हुने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित १५औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले...

देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको आरोप लगाएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

प्रतिगमन भन्दै लूट मच्चाउँदै गठबन्धनका नेताहरू ! 

काठमाडौं  ।  सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले देशमा सुशासन र विकास कायम गराउन भन्दा व्यक्तिगत स्वार्थपूर्तिमा लाग्दा जनताको बलिदानीमा आएको संघीय व्यवस्थामाथि नै प्रश्नचिह्न उठ्न थालेको छ । पछिल्लो...

जनताको समस्या समाधन गर्न कोही तयार छैन : किरण

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले सरकार र संसदमा भएका दलहरुसँग जनता वाक्कदिक्क भएको दाबी गरेका छन्। दलहरु सत्ताको छिनाझपटीमा लाग्दा जनताका समस्यामा ओझेलमा परेको उनको दाबी छ। बिहीबार पार्टीले आयोजना...

RECENT POSTS

HOT NEWS