पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति...

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले...

भ्रष्टाचारको अर्को शृंखलाले सरकारलाई संकट !

काठमाडौैं सरकारले ठूलो भ्रष्टाचार भइरहेको अर्को क्षेत्र सहकारीलाई कडाइ गर्ने तयारी गरेको छ । सरकारले सहकारी सञ्चालकहरुको सम्पत्ति नै जफत गर्ने व्यवस्था गरेर यो क्षेत्रको नियमन थाल्ने भएको हो । यसका लागि सरकारले...

नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं ।  संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । उनको सम्मानमा नेपाली...

कांग्रेस नेता एक किलो सुन प्रकरणमा जोडिए

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धान काभ्रेका कांग्रेस नेतातर्फ मोडिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले...

सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौं । संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उहाँको निजी...

सरकारले १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने रोक्ने अभियान चलाउन आवश्यक

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने...

नेम्वाङको अन्त्येष्टि आज

काठमाडौं । ंविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का उपाध्यक्ष, संसदीय दलका उपनेता सुवास नेम्वाङको अन्त्येष्टि आज पशुपतिस्थित आर्यघाटमा हिन्दु र लिम्बू परम्परा अनुसार गरिने भएको छ । स्व. नेम्वाङका स्वकीय...

सरकार अब धेरै दिनसम्म टिक्न नटिक्ने : नेता खनाल

जनकपुरधाम। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार अब धेरै दिनसम्म टिक्न नसक्ने जनाएका छन् । जनकपुरधाममा पार्टीको महिला संगठनले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका नेता खनालले बुधबार विमानस्थलमा संचारकर्मीहरुसँग...

सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर घर लगियो

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ । ललितपुरको च्यासलमा रहेकाे एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरलाई बालुवाटारमा रहेकाे निवासमा लगिएको एमाले प्रचार विभागका सचिव...

RECENT POSTS

HOT NEWS