एअरलाइन्सले ४ अर्ब नाफा कमायाे भनेर मन्त्रीले झुट बाेले
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विगत तीन महिनामा नेपाल वायु सेवा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटाे बोलेको दाबी गर्नुभएकाे छ...
तीन जिल्लामा ५१ प्रतिशत बजेट विनियोजन गरिएको भन्दै आपत्ति
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट तीन जना सांसदको क्षेत्रमा मात्रै विनियोजन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गोरखा, डडेलधुरा...
‘नागरिकलाई सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिनुपर्छ’
काठमाडौं । सांसद अर्जुननरसिंह केसीले निरपेक्ष गरिबीको रेखामुनि रहेका, सीमान्तकृत, अपहेलित नेपालीको सामाजिक सुरक्षा र आयको प्रत्याभूति दिन नसक्दासम्म राष्ट्रिय विकासले गति लिन नसक्ने बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत...
कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ ।
निधि निवास नयाँ बानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको थियो...
चेन अफ कमान्ड सुदृढ तुल्याइएको छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डबाहिर चल्न नसक्ने जनाउनुभएको छ। उहाँले भन्नुभयो, “चेन अफ कमान्ड कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन। अहिले चेन अफ कमान्ड सुस्पष्ट रूपमा...
जनकपुरका मेयर मनोजकुमार साहलाई कांग्रेसले कारबाही नगर्ने
काठमाडौं । जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।
उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसले जनता समाजवादी पार्टी जसपाका लालकिशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो...
मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी : सदस्य-सचिव डा. मिलनकुमार...
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो...
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।
अहिले गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले...
नर्भिक हस्पिटलमा प्रधानमन्त्री प्रचण्डको पूर्ण स्वास्थ्य परीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य परीक्षणका लागि...
जनमत पार्टी डा. सिके राउतकै नेतृत्वमा सरकारमा सहभागी हुने
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने स्पष्ट पारेका छ्न । तर, त्यसको लागि सहरी विकास मन्त्रालय पाउनुपर्ने उनको शर्त छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष...
























