सरकारले नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ। उहाँले देश औषधि तथा खाद्यान्नमा आत्मनिर्भर भएमात्र विकास हुने बताउनुभयो। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’...

गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा

धनकुटा  । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा शनिबार बोल्दै नेता ज्ञवालीले यस्तो बताएका...

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमूना...

अर्थमन्त्रीले सांसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्यूँताएर अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले जनस्तरबाट भएको आलोचना र विगतको अनुभवका आधारमा आफू...

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन आह्वान

  भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । भक्तपुरमा शनिबार आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै...

एमालेमा उपाध्यक्ष र सचिवको जिम्मेवारी फेरबदल

काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष र सचिवको जिम्मेवारी हेरफेर भएको छ। शुक्रबार बसेको सचिवालय बैठकले जिम्मेवारी फेरबदल गरेको हो। सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरुको संयोजन गर्ने जिम्मा दिएको छ। जसअनुसार पूर्वाधार विभागमा सुरेन्द्र पाण्डे,...

यसरी नै बलियो होला गणतन्त्रको जग ?

नागरिकता विधेयक, सर्वोच्चको फैसला, बजेट र प्रधानमन्त्रीको भारत भ्रमण काठमाडौं  । विगतमा सशस्त्र जनयुद्ध गरेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेका माओवादीलगायत राजनीतिक दलका नेताहरु विवादास्पद गतिविधिमा लागेपछि गणतन्त्रविरोधी गतिविधिहरु बढेको छ ।...

जिल्ला निर्वाचन कार्यालय खारेजबारे सर्वदलीय छलफल गर्ने

काठमाडाैं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रवार सर्वदलीय छलफल गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसदभित्र र बाहिरका सबै दलसँग छलफल गर्न लागेको...

आरक्ष पीडितहरूको वर्षौंदेखिको समस्या समाधान कहिले कदम चाल्छ?’

काठमाडाैं । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। समस्या समाधानका लागि पीडितहरू महिना दिनदेखि राजधानीमा भौंतारिरहेको भन्दै सांसद तामाङले पीडितको पुनर्स्थापना गर्न सरकारसँग माग गरेका हुन्। प्रतिनिधि...

सदन कुनै हेडलाइनमा उचालिने ठाउँ हाेइन : रवि लामिछान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन कुनै हेडलाइनमा उचालिने ठाउँ नभएको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बजेटमाथिको आफ्ना धारणा राख्दै उनले बहस अत्यन्त महत्त्वपूर्ण बन्नुपर्ने बताएका हुन्। ‘यो सदनमा हुने बहस...

RECENT POSTS

HOT NEWS