नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले गलत स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै रोक्न माग गरेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विरोध जनाउँदै उसले बेथितिविरुद्ध आएको रास्वपाले अरू दलको गलत कर्मको भारी नबोक्ने जनाएको...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति

काठमाडौं  ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकलाई संसद् बैठकको प्रक्रियाबाट टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आज धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत...

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक...

संविधानविपरीत ‘मृत’ नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै रिट आज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत ‘मृत’ नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेस गरेको रिट अदालतले गत शुक्रबार दर्ता गरेको...

आज गण्डकीको नीति कार्यक्रम

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले...

यस्ताे छ प्रधानमन्त्रीको प्रेस नोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परीणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेश्नल एयरपोर्टमा...

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विहान ११ बजे बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल शुरू भएकाे छ । बैठकमा अर्थमन्त्री ड. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष...

राष्ट्रपतिले संबैधानिक रुपमा अस्तित्व गुमिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलले संबैधानिक रुपमा अस्तित्व गुमिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले...

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद होम्समा बिहीबार संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।...

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं ।नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रूपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि अल्पकालीन...

RECENT POSTS

HOT NEWS