सरकार सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न  गृहकार्यमा रहेको बतउनुभएको छ । सोमबार पद्माेदय विद्यालयको हीरक जयन्तीको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले  यस्तो बताउनुभएको हो । उहाँले सरकार...

आज राष्ट्रपति विद्यादेवी भण्डारी निजी निवास सर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास...

सरकारमा जाने तयारी छैन : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो,...

मन्त्री बन्ने दौडमा अहिले छैन : महामन्त्री थापा

काठमाडाैं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको जनाएका छन्। आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना कुरा राख्ने जनाए। सेजनले आज...

Japan government gets invite to Bharatpur Visit Year, 2024

Chitwan- Bharatpur Metropolitan City mayor Renu Dahal has extended an invitation to the Government of Japan to the Bharatpur Visit Year 2024. Mayor Dahal is currently on a week-long visit to Japan to attend the...

नेविसङ्घले काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दियाे

काठमाठौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौं जिल्ला अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिइएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि...

उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुनु नहुने भन्दै ध्यानाकर्षण

काठमाडौं  । उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन्। आइतबार संसद भवनस्थित राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन्। उनीहरूले...

एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलायाे

काठमाडौं । नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने...

साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा

काठमाडौं । साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको...

स्ववियु निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार स्ववियु निर्वाचनमा देशभरको दाबी विरोध पूर्वको कुल मतदाता सङ्ख्या विवरण...

RECENT POSTS

HOT NEWS