राष्ट्रपतिको निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् । शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा...

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ। प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र...

 नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर दर्शन गरे

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्। उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन्। यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए। पूजा सकेर...

द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया गर्ने

काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया...

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलनलाई धरासायी पार्ने षड्यन्त्र हो : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिले प्रधानमन्त्री प्रचण्डमाथि लगाइएको मुद्दा गणतन्त्रनेपाल र पुरै माओवादी आन्दोलनलाइ धरासायी पार्ने योजना अनुरुप सड्यन्त्रपुर्वक लगाइएको बताएका छन् । बहिबार राजधानीको संवाद डबलीमा आयोजित प्रगतिशील विवाह कार्यक्रममा...

प्रधानमन्त्री ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको...

आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने

काठमाडाैं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका...

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...

उपत्यका बाहिर करिब १०० क्याम्पसको हाराहारीमा स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १ हजार ४० वटा क्याम्पसहरू छन् । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ । र त्रिविलाई यतिबेला स्ववियु निर्वाचन लागिरहेको छ । तर, सम्बन्धन...

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी भाेलि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ।  न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिए।  आज सुनुवाइ नहुने...

RECENT POSTS

HOT NEWS