नेमकिपाले राष्ट्रपति निर्वाचन बहिष्कार गर्‍यो

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचन बहिष्कार गरेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको भन्दै नमकिपाले निर्वाचन बहिष्कार गरेको हो। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल...

ओलीको खबरदारीपश्चात् पछि हट्यो सरकार

बौद्ध कलेज स्थापनाको बहानामा भारतलाई युरेनियम जिम्मा लगाउने षड्यन्त्रको पर्दाफास ! काठमाडौं / अस्थिर राजनीतिको फाइदा उठाउँदै चीनसँगको सीमा क्षेत्रमा पर्ने नेपाली भूमिमा भारतीय लगानीमा बौद्ध कलेज स्थापनाको प्रयास असफल भएको छ । राजनीतिक दलका...

देश र जनताको अगाडि ठूलो चुनौती

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास चन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीबार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताएका...

रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले अन्तिम समयमा आएर सत्तारुढ दलको उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो। त्यसैगरी रास्वपा सरकारमा...

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक दर्ता गर्ने

  काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेपछि सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले...

जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले गरे मतदान

काठमाडौं । नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा जारी राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरखरै मतदान गरेका छन् । बिहान १० बजेदेखि प्रारम्भ भएको मतदान कार्यक्रममा प्रधानमन्त्रीले साढे ११ बजेतिर मतदान गरेका हुन् । राष्ट्रपति...

नयाँ राष्ट्रपति चयनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने  मतदानको सम्पूर्ण तयारी पूरा भएको छ।  बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा...

यी दुई सांसदले राष्ट्रपति निर्वाचनमा सहभागी रहने छैन

काठमाडौं । राष्ट्रपति निर्वाचनमा दुईजना संघीय सांसद् मतदान गर्नबाट छुट्ने भएका छन् । सांसदद्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् । नेपाली कांग्रेसका सांसद् भण्डारी भारत र माओवादी...

कामपाका मेयर बालेन र पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता

काठमाडौं  । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतबीच भेटर्वाता भएको छ । आज विहान मेयर शाह बस्नेत भेट्न उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका हुन् । भेटमा शाहले...

लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माणमा सबैको ध्यान पुग्नु जरुरी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएकी छन् । मन्त्री शर्माले एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला...

RECENT POSTS

HOT NEWS