दाङ क्षेत्र नं.२ मा गठबंधन नभएको भए संवैधानिक उपलब्धि गुम्थ्यो : शर्मा
दाङ । प्रतिनिधीसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले दलहरु बिच गठबन्धन नभएको भए संविधान र संसद दुबै गुम्ने बताउनु भएको छ । संयुक्त निर्वाचन परिचालन कमिटी घाेराही १३ ले बडहरामा आयोजना...
काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनबाट कांग्रेसका राजन केसी र एमालेका हिमेश केसी...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनबाट कांग्रेसका राजन केसी र एमालेका हिमेश केसी प्रतिस्पर्धामा छन्। यसअघि दुई पटक त्यसै क्षेत्रबाट चुनाव जितेर मन्त्रीसमेत भइसकेका राजन तेस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा...
राष्ट्रिय विभूति शंखधर साख्वाः बारे परिचित छु : प्रम देउवा
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को नयाँ वर्ष एवं राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफू परिचित रहेको जनाएका छन्
आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले नेपाल संवत्को नयाँ वर्ष तथा...
महासचिव विप्लवले ९औं महाधिवेशनमा १०३ पृष्ठ लामो राजनैतिक प्रतिवेदन पास
कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनले महासचिव विप्लवको राजनीतिक प्रतिवेदन पास गरेको छ ।
असोज २५ गतेदेखी कपिलवस्तुको शिवगढीस्थित आफ्नै नवनिर्मित पार्टी कार्यालयमा चलेको ९औं महाधिवेशनले महासचिव विप्लवको १०३ पृष्ठ...
चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की
इनरुवा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ।
सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र...
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
आइतबार बिहान निधन भएका जाेशीलाई श्रद्धाञ्जली दिन ललितपुर महानगरपालिका पुगेका प्रचण्डले उनकाे पार्थिव शरीर दर्शन गरी पुष्पगुच्छासहित...
डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल
काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताउनुभएको छ ।
आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले डेंगु...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल ट्विट मार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “शताब्दी पुरुष सत्यमोहन...
हात धुने दिवस मनायाे
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवसका...
आज सत्तारुढ गठबन्धनकाे प्रशिक्षण
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौंमा प्रशिक्षण दिंदै छन् ।
काठमाडौंको काडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे प्रशिक्षण कार्यक्रम राखिएको माओवादी केन्द्रका काठमाडौं जिल्ला इञ्चार्ज कुमार पौडेलले जानकारी गराए ।
पूर्वसभामुख एवम् काठमाडौं...
























