चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले सिक्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लवले आयोजना गरेको...

प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन । स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । पत्नी सिता अस्पताल...

नेविसंघद्वारा त्रिविमा आन्दोलनका कार्यक्रमहरू स्थगित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय र नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । त्रिविको वार्ता समिति र नेविसंघका प्रतिनिधिहरूबीच वार्ता भएको थियो । वार्तापछि त्रिविका विभिन्न निकायमा नेविसंघले लगाएको ताला खोलिएको नेविसंघ त्रिवि...

राष्ट्रपति विद्यादेवी भण्डारीसँगचीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...

रास्वपाद्वारा साढे २ करोड रुपैयाँ आर्जन

काठमाडाैं । रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय÷व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम आर्जन गरेको छ...

मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौती : प्रमुख आयुक्त

फेसबुकको मातृसंस्था मेटाद्वारा आयोजित राष्ट्रिय निर्वाचन स्वच्छतासम्बन्धी सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : निर्वाचन आयोग काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार...
सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर : केशब गुरुङ

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्नेछ : अध्यक्ष दाहाल

ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनले...

आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा आफूविरुद्ध धेरै स्वतन्त्र र अन्य पार्टीका उम्मेदवारहरू खडा भए पनि स्थानीयको कामका लागि आफू नै योग्य रहेको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग...

‘विप्लव नेकपाको नवौं महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं महाधिवेशन आज बेलुकासम्म सक्ने तयारी गरिएको छ। कपिलवस्तुको शिवगढीमा यही असोज २५ गतेदेखि सुरु भएको महाधिवेशन एक हप्तापछि आज सकिन लागेको हो। नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलगायतले...

पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने : मन्त्री कुँवर

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट...

RECENT POSTS

HOT NEWS