राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाइने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक राष्ट्रियसभाबाट पनि यथारूपमै पारित भएपछि अब त्यो राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक बहुमतले यथारूपमै पारित गरेको हो...
एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि बढायो ! गठबन्धनबाट ओलीको विकल्प को ?
एमालेले ओलीलाई प्रधानमन्त्रीमा अगाडि बढायो ! गठबन्धनबाट ओलीको विकल्प को ?
काठमाडौं / सत्ता गठबन्धनमा रहेका दलहरुबीच आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँट नै नमिलिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने प्रधानमन्त्रीको उम्मेदवार...
प्रकाण्ड १९ दिनको चीन भ्रमण सकेर स्वदेश फर्किए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड १९ दिनको चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत...
भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी
भादगाउँ । मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त...
भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौं, भदौ १६ गते । नेकपा ९एमाले० ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
एमालेको यही...
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरू गर्दै राप्रापा नेपाल
काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।
राप्रपा नेपालको आज (बिहीबार) बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा...
गिरीको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।
नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति,...
फनपार्कलाई महानगरपालिकाकाे २४ घण्टे अल्टिमेटम
काठमाडाैं । राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र...
यसकारण माकेकाे नेताहरू राष्ट्रपति भवन शीतल निवासमा पुगे
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।
नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका...
शुक्रबारदेखि प्रदेशसभाको १०औँ बजेट अधिवेशन सुरु
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार दिउँसो...
























