अहिलेगठबन्धन टुटाउने षड्यन्त्र

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै उनले यस्तो  धारणाा राखेका हुन् । उनले एउटै दलको...

दाङका माके सदस्य जीवन गौतमद्वारा परित्याग

बैशाख । दाङमा नेकपा(माओवादी केन्द्र)का नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरेका छन। दाङको घोराहीमा हिजो मात्रै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज जीवन गौतमले पार्टी परित्यागको घोषणा गरेका थिए। घोराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय...

आज सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजे बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन भनेर मंगलबार बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय...

परिवार दल र एमालेबिच चुनाबी तालमेलका बारेमा दर्जन बढी जिल्लामा छलफल

काठमाडौं ।  पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा बिभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन...

बालुवाटारमा भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक बसिरहेको हो। बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री...

ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि  आज साँझ डिस्चार्ज भएर पुलचोक स्थित मन्त्री निवास...

भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिन्छ : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् । भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याए...

भाेलिसम्म सत्ता गठबन्धनको चुनावी तालमेल टुङ्गिने प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको तर्फबाट हुने चुनावी तालमेल आइतबारसम्म टुङ्गिो लगाउने बताउनुभएको छ । पूर्वी नवलपरासी (नवलपुर) क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान चितवन आइपुग्नु भएका अध्यक्ष प्रचण्डले...

जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ । गृह मन्त्रालयमा आज सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भएको भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीसँग पूर्ववर्ती...

के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’ भन्दै नेता रावलकाे प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन्। आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने...

RECENT POSTS

HOT NEWS