प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार...

माओवादी आन्दोलनलाई केन्द्रित गरेर विजयी हुने प्रचण्डकाे जिकिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले परास्त गर्न नसक्ने जिकिर गरेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टीलाई मंगलबार माओवादी केन्द्रमा...

नयाँ पार्टी खोल्ने तयारी गर्दै कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने तयारी थालेका छन्। गत मंसिरमा भएका एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै पार्टी गतिविधि बहिष्कार गर्दै आएका थापाले अलग्गै राजनीतिक यात्रा थाल्न छलफल अघि...

मतदाता नामावली संकलनको काम नहुने

काठमाडौं ।  निर्वाचन आयोगले आज (मंगलबार)देखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। सोमबार बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम...

२८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शन

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठूलो भिडन्तमा लान खोजेको आरोप लगाएका हुन् । ‘‘प्रधानमन्त्री शेरबहादुर...

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बारे छलफल गर्ने छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि जेठ ४ गतेका लागि...

भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्छ : नेता नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने...

RECENT POSTS

HOT NEWS