राजनीतिक नेतृत्वले विज्ञको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्छ : नेता भट्टराई
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको जनाएका छन् ।
अध्यक्ष भट्टराईले मुलुकमा विकास र...
एमाले मकवानपुरको ११औं जिल्ला अधिवेशनमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन
हेटौंडा - नेकपा (एमाले) मकवानपुरको ११औं जिल्ला अधिवेशनले एकालाल श्रेष्ठको अध्यक्षतामा १०५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, खुला उपसचिवमा हिदम लामा र महिलातर्फ सीता विष्टलाई चयन गरेको...
भारतका प्रम मोदीको अभिव्यक्तिप्रति राष्ट्रिय जनमोर्चाद्वारा घोर विरोध
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको प्रसंगको चर्चा...
प्रधानमन्त्री देउवा आइसोलेशनमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बस्नुभएको हो । उहाँको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिनुभयो ।
शुक्रबार नेकपा (माओवादी केन्द्र)का...
पशुपति क्षेत्र विकाश कोषको निरिक्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले पशुपति क्षेत्र विकाश कोषको शनिबार निरिक्षण तथा अनुगमन गरेको छ ।
युवा संघले गठन गरेको ‘सार्वजनिक सम्पतिको दुरुपयोग विरुद्ध युवा दबाब तथा अध्ययन समिति’ले पशुपति क्षेत्र...
नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले सार्वजनिक सम्पतिको दुरुपयोग रोक्नका लागि आन्दोलन गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालले सार्वजनिक सम्पतिको दुरुपयोग रोक्नका लागि आन्दोलन गर्ने भएको छ ।
पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र बिकाश कोषको धर्मशाला बतास ग्रुपले ब्यवसायिक प्रयोजनका...
प्रधानमन्त्री देउवा र एमालेका अध्यक्ष ओलीबीच करिब १ घण्टा छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा छलफल भएको छ । शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाका स्वकीय...
नेपाली भूमि कालापानीमा सडकलगायत भाैतिक संरचना निर्माण
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाली स्वाधीनतामाथि धावा बोलेका छन। उनले नेपालकाे राजनीतिक तथा प्रशासनिक नक्साभित्रकाे नेपाली भूमि कालापानी क्षेत्रमा सडकलगायत भाैतिक संरचना निर्माण जारी राखेकाे बताएका छन् । हल्द्वानीमा राज्य विधानसभा निर्वाचनको...
निजामती कर्मचारीहरूकाे युनियन सबैको साझा हुनु पर्छ : गृहमन्त्री खाण
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले सो कुरा बताएका हुन् ।...
तोकिएकोभन्दा बढी शुल्क लिए कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी...























