नायक राजेश हमालको बुझाईमा MCC के हो ? सुन्नुस् राजेश हमालकै शब्दमा -!!-Nimkant Pandey
https://www.youtube.com/watch?fbclid=IwAR1Nn_8yV3U-ASvVSoQUE6Pcy92fhrYHmzaakuucx7OYADXwMkerh0cvc0s&v=4BQBo5O15Ow&feature=youtu.be
ओलीले सरकारमा हुँदा पार्टीमा लोकतान्त्रिक मूल्यमान्यतालाई धुजाधुजा पारेकापछि विद्रोह : नेता नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार र पराजय स्वीकार गरिसकेको बताएका छन्। नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले...
राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने निर्णय
काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ।
पुस २५ गते आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक पुस २७ गते मंगलबार बस्ने गरि सरेको संघीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत् जानकारी दिएका छन् । बैठक...
एमालेकाे आज देशभर जिल्ला अधिवेशन
काठमाडौं । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।
एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम...
गठबन्धन दलहरुबीच निर्वाचनमा मिलेर जाने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् ।
आफ्नो पार्टीको शङ्करापुर–२ मा बुधबार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच...
मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडाई गर्न प्रमकाे
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् ।
देउवाले समयमै काम नहुने,...
प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित
काठमाडौँ / प्रतिनिधि सभाको बिहीबारका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि पुस...
राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने
काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभाको बैठक आउँदो २५ गते निर्धाणरण गरेको उल्लेख छ।
यसअघि राष्ट्रिय सभाको...
बाईडेन-पुटिन युद्धको चेतावनीबीच नेपालमा MCC लागू भैसकेको खुलासा !-Nimkant Pandey
https://www.youtube.com/watch?v=p0_OdYW6q4k






















