राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने
काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभाको बैठक आउँदो २५ गते निर्धाणरण गरेको उल्लेख छ।
यसअघि राष्ट्रिय सभाको बैठक...
राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाऔँ
काठमाडाैं । नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गतेकाे अवसरमा विवेकशील साझा पार्टी नेपाल सरकारसँग पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन प्रेस विज्ञप्ती...
प्रम देउवा हेलिकाेप्टरमार्फत धरानमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जानुभएको छ ।
मङ्गलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकाेप्टरमार्फत धरान जानुभएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताउनुभयो ।
धरान पुग्नुभएको देउवा आज ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी...
गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता
पोखरा, । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।
एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार...
विद्यार्थी संगठन र त्रिविबीच स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउने सहमति
काठमाडौं । आन्दोलनरत विद्यार्थी संगठन र त्रिविबीच स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको छ । सोमबार आन्दोलनरत ६ विद्यार्थी संगठन र त्रिविका प्रतिनिधिबीच भएको छलफलपछि त्रिवि प्रशासन र विद्यार्थी संगठनबीच विद्यार्थीहरुका विभिन्न मागहरुका...
जसपाले राष्ट्रिय सभाका उम्मेदवार टुंग्यायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश २ को खुलातर्फ सिरहाका मो. खालिद सिद्दीकी उम्मेदवार बनाउने...
विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज
काठमाडाैं । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ।
विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले...
आगामी माघ १२ गतेकाे राष्ट्रिय सभा निर्वाचनको मनोनयन हुँदै
पोखरा । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको मनोनयन आज हुँदैछ । अन्य, दलित र महिलासहित तीन क्लसटरमा हुने निर्वाचनमा एमाले र गठबन्धन आमनेसामने भएका छन् ।
राष्ट्रियसभाका बहालवाला सदस्य बागलुङका दिनानाथ शर्मा...
जनपत्रकार संगठनले एकीकृत जनक्रान्ति सफल बनाउन महत्पूर्ण भूमिका खेल्नुपर्छ : प्रकाण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा क्रान्तिको अग्रमोर्चा भएको उल्लेख गर्दै जनपत्रकार संगठनले एकीकृत जनक्रान्ति सफल वनाउन महत्पूर्ण भूमिका खेल्नु पर्ने जनाएका छन । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा जनपत्रकार संगठन नेपालमा आवद्ध पत्रकारहरुसंगको...
पृथ्वी जयन्तीमा विदा माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई...

























