राजनीतिक दलबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँटमा सहमति
काठमाडौं। सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलबीच राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँटमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई...
काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ ।
केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनुभयो ।
अहिले राष्ट्रिय...
जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी
धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा ट्रकमा आगजनी गरेका छन् । हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले...
पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठक आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन।
यसअघि मंसिर ४ गते...
एमसीसी सम्झौता खारेजको माग गर्दै २२ राजनितिक दल तथा मोर्चाहरूकाे विरोध प्रदर्शन
काठमाडौं। राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै २२ राजनितिक दल तथा मोर्चाहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध नेकपा (क्रान्तिकारी माओवादी), देभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जन मार्चा,नेकपा मसाल, नेकपा...
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो ।
मुख्य सचिव पौडेलका अनुसार ललितपुरस्थित...
आज प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको...
पुँजिवादी राज्यसत्ता क्रियाशिल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मंचका फ्रयाक्सन ईन्चार्ज मिलनले पुँजिवादी राज्यसत्ता क्रियाशिल रहेको र यसले निरन्तर जनघात र राष्ट्रघात लादिरहेको ठोकुवा गरेका छन । नेता मिलनले सो पार्टीनिकट जनगणतान्त्रिक...
कांग्रेसमा थप १० जना नेता केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई...
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट विधान पारित हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट शनिबार विधान पारित हुँदैछ ।
कमलादीको प्रज्ञा भवनमा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनअन्तर्गको बन्दसत्रमा शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो ।
नेता देवप्रसाद गुरुङले...
























