सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहना अनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय एकता तथा...

प्रम देउवा आज शुक्रबार बिपी संग्रहालय जाने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार बिपी संग्रहालय जाने भएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज देउवा अपरान्ह्र ३ बजे सुन्दरीजल स्थित बिपी संग्रहालयमा पुग्ने भएका...

किन एमसीसीकाे विराेध ?

https://www.youtube.com/watch?v=FlJtS8y8wag

डा. केसीका माग पूरा गर्न प्रम देउवा प्रतिवद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रा.डा. गोविन्द केसीले भेट गर्नुभएको छ । बिहीबार साँझ डा. केसीले मोहना अन्सारी, डा. विष्णु पोखरेल र ओमप्रकाश अर्यालसहित प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार जानुभएको हो । प्रधानमन्त्रीसँगको अघिल्लो भेटमा देउवाले डा....

आज प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुने प्रचण्डले जवाफ दिने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । आज उठेका प्रश्नहरुमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने भएका छन् । समूहगत छलफल सकिएपछि आज  दिउँसो १...

प्रचण्डमा व्यक्तिवादी अराजकता र संसदवादी रुझान विकास भएको भन्दै नेता लेखनाथ न्यौपानको १० बुँदे...

काठमाडौं / नेकपा माओवादी केन्द्रको आठौं महाधिबेशनको बन्दसत्र चलिरहेका बेला आज बिहीबार  नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्ताव सातौं महाधिवेशन भन्दा पछाडि फर्किएर आएको भन्दै १० वुदे फरक प्रस्ताव प्रस्तुत गर्नु...

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न...

माओवादीकाे प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले...

माओवादी केन्द्रको आन्तरिक संकट मोचनका निम्ति मात्र पार्टी एकता सम्भव नहुने

काठमाडौं, १४ पुस । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले माओवादी केन्द्रको आन्तरिक संकट मोचनका निम्ति मात्र पार्टी एकता सम्भव नहुने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)...

RECENT POSTS

HOT NEWS