माकेको जारी महाधिवेशनमा २५ समूहले रिपोर्टिङ गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज (बुधबार) २५ समूहले रिपोर्टिङ गर्ने कार्यक्रम राखिएको छ।  दिउँसो एक बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ। ...

प्रमद्वारा सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली टोलीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको...

संसदीय समितिको निर्देशन हुबहु पालना गर्छुः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन...

नेकपा एस र नेकपा जनवादीबीच एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । मङ्गलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको हो। राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो ।...

माकेको महाधिवेशन एकदिन लम्बिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन एकदिन बढी लम्बिने भएको छ। सुरुमा राष्ट्रिय सम्मेलन गर्ने भनेको माओवादीले शनिवार सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। पुस ११ गतेदेखि १५ गतेसम्म भनिएको महाधिवेशन...

प्रचण्डले राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।सोमबारको बन्दसत्रमा प्रस्तुत गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको सो प्रतिवेदन ४५ पृष्ठको छ। प्रचण्डले प्रतिवेदनमा आफ्ना विगतका निर्णय...

काँग्रेसको बाँकी निर्वाचन पुस २७ गते हुने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन हुन बाँकी १६ जिल्लाको निर्वाचन पुस २७ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी जिल्लाको अधिवेशन पुस २७...

स्थानीय तहको निर्वाचन तयारी

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई...

RECENT POSTS

HOT NEWS