नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिए

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका थिए । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका...

कावि र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सम्झौता

काठमाडौं । काठमाडौं विश्वविद्यालय र नर्वेबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ ।  सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार इनर्जाइज...

विवेकशील साझा केन्द्रीय समितिको दुई-तिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित

काठमाडाै ।  विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश (https://rabindramishra.com/6062/)” लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइ भन्दा बढी मतले पारित...

एमाले स्थायी कमिटी बैठक चार बजे बस्दै

काठमाडौं । नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका...

श्रमिक जनताको सपना पूरा नहुँदासम्म क्रान्ति जारी राख्ने : महासचिव विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशाना नेपाली सेना र प्रहरीसित नभई दलाल पुँजीपति वर्ग भएको जनाएका छन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफूहरूले उठाउनु परेको...

सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा...

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्दै

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री लागि आज दिउँसो ३ बजेसम्मको समय तोकेर दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए। सरकार गठनका लागि...

एसकाे चुनावी चिह्न कलम

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिह्न उपलब्ध गराएको छ। आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार कलम चुनाव चिह्न उपलब्ध गराइएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिह्न कलम...

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन...

बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न आह्वान

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन्। शर्माले बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्न प्रदेसभाका सदस्यहरुलाई प्रदेश प्रमुख शर्माले आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता...

RECENT POSTS

HOT NEWS