राजधानीमा कांग्रेसकाे वडा अधिवेशन असोज ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेसले असोज ५ गते काठमाडौंमा वडा अधिवेशन गर्ने भएको छ। आज निर्वाचन अधिकृतसँग बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी गरेको हो। कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको अध्यक्षतामा आज बैठक गरिएको...

मन्त्रिपरिषद् विस्तारएक हप्ताभित्र टुङ्गाे लाग्छ : नेता नेपाल

काठमाडौं, असोज १ गते । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको अालोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन...

दर्जन युवाद्वारा विभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रवेस

काठमाण्डौ । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि संबिधान सम्सोधन गर्नु पर्नेमा जोड दिएको छ । परिवार दल निकट युवाहरुको संगठन पीस...

सरकारले ल्याएको बजेट रोकिँदैन : मन्त्री कार्की

काठमाडाैं । मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको जानकारी दिए । उनले मुलुकमा दिगो शान्ति...

देउवा सरकारलाई विस्थापित गराैं : नेता भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले देउवा सरकार राष्ट्रियताका मुद्दामा चुकेको आरोप लगाएका छन् । सरकार बनेको दुई महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र विदेशी हस्तक्षेपका विरुद्ध चुइँक्कसम्म नबोल्नु देउवा सरकारको कमजोरी भएको...

विप्लव नेकपाकाे केन्द्रीय कमिटी बैठक सुरू बन्दीपुरमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ । खुला राजनीतिमा आएपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक बसेको पहिलोपटक हो । ...

देउवा नेतृत्वको सरकार असर्मथ : गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाउन थालेको टिप्पणी गरेका छन्।  सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता समेत दिन नसकेका प्रधानमन्त्री देउवाको...

मधेशवादी दलहरू कालो दिनको रुपमा मनाउँदै

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको...

भूमि आयोग ७७ वटै जिल्लामा गठन

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेको छ । भूमिहीन दलित तथा सुकुम्बासीको समस्या समाधन गर्न नयाँ आयोग गठन गरिएको हो ।  यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वशिक्षक निरौलाको अध्यक्षतामा नयाँ आयोग...

RECENT POSTS

HOT NEWS