आज एमाले स्थायी कमिटी बैठक एक बजे बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज (सोमबार) पनि बस्दै छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा आइतबारदेखि जारी बैठक आज पनि निरन्तर रहने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी गराए । दिउँसो १ बजेदेखि सुरु...

सरकारविरुद्ध लाग्नेहरुलाई विभूषणद्वारा सम्मान गरिएकोमा नेम्वाङले गरे टिप्पणी

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले केपी शर्मा ओलीको सरकारविरुद्ध लाग्नेहरुलाई विभूषणद्वारा सम्मान गरिएको टिप्पणी गरेका छन्। संविधान दिवसका अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनको...

संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध : प्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्नुहुदै संविधानको रक्षा एवम् कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ । देशमा आमनागरिकको परिवर्तनको आवश्यकता,...

संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई मानपदवी र विभूषण

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्ने भएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवीद्वारा विभूषित लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद...

संविधानलाई संशोधन गर्नुपर्ने : डा. महतो

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले वर्तमान संविधानलाई संशोधन गर्नुपर्ने भएपनि यसको विकल्प खोज्न नहुने टिप्पणी गरेका छन् । उनले भने,‘यो रगतको छिटामा यो संविधान जारी भएको हो । यो कुरा हामीलाई थाहा...

सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको छ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा...

प्रतिस्थापन विधेयक पारित हुन नसक्दा अध्यादेशहरू निष्क्रिय

काठमाडौं । संसद्बबाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै...

आपसमा मिलेर अघि बढ्न चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको छ। दुई मन्त्रीबीच बिहीबार भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो। उनीहरुबीच...

RECENT POSTS

HOT NEWS