ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ता : नेता भट्टराई

काठमाडौं । संसद अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराइले जनाएका छन् । मंगलवार साँझ ट्विट गर्दै भट्टराइले सरकारले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेश प्रकृयामा असहमती जनाउँदै...

प्रदेश २ का प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं। प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मंगलबार दिउँसो शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्...

जन–समाजवादी मञ्च नेपालको अवधारणापत्र सार्वजनिक

काठमाडौं । जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ । यहाँस्थित मगंलबार एक पत्रकार सम्मेलन गरी उक्त मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित...

एमाले पार्टी विभाजनकाे तयारी पूरा : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । उनले नयाँ दर्ता गर्ने दलको खाका समेत तयार गरेका छन् । नाम समेत जुराइएको पार्टीमा उनी आफै...

अफगानमा रहेका नेपालीको उद्धार गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानको विकसित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब...

सङ्घीय संसदका दुवै सदनको अधिवेशन आज रातिदेखि अन्त्य

काठमाडाैं । आज साेमवार रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो...

असोजसम्म १ करोड ८ लाख खोप ल्याउँछौँ : स्वास्थ्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५०...

अफगानमा रहेका नेपालीलाई उद्धार गर्न प्रमले दिए निर्देशन

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ।  अफगानिस्तानमा रहेका नेपालको स्थितिको...

अफगानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो उद्धार गर्न निर्देशन

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटो भन्दा...

नेता ठाकुरले दायर गरेको रिटको सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध नेता महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाइ सोमबार पेसी तोकिएको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको सुनुवाइ चलिरहेको छ। पार्टी आधिकारिकताको...

RECENT POSTS

HOT NEWS