निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ...
ओली नेतृत्वको वर्तमान सरकार छिट्टै ढल्ने दाबी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार छिट्टै ढल्ने दाबी गरेका छन् । अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रचण्डले कांग्रेस...
निमुखा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रपतिकाे अनुराेध
चितवन। राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने जनाउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय...
रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका रास्वपाका नेताहरूले रवि लामिछानेलाई साथ दिन छिटो नेपाल आएको जनाएका...
रवि लामिछानेमाथि सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले सभापति व्यक्ति मात्रै नभएर...
प्रधानमन्त्री ओली र बंगलादेशको सल्लाहकार युनुसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा.मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री ओली र सन् २००६ मा नोबेल शान्ति...
एलडिसी सहयोग बढाउन परराष्ट्रमन्त्री राणाकाे आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी- २० देशहरुलाई आग्रह गरेकी छन्।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी उनले जी‐२० का विदेशमन्त्रीहरूको बुधबार...
संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको जनाउनुभएको छ।
बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै...
विदेश भ्रमण जाने कर्मचारीकाे छनोटमा पारदर्शी विधि अपनाउने
काठमाडौं । नेपाल सरकारको सचिवहरुको बैठकले विदेश भ्रमणमा जाने कर्मचारी छनोट गर्दा पारदर्शी विधि अपनाउने निर्णय गरेको छ । सोमबार बसेको सचिव बैठकले विदेश भ्रमणमा पठाउँदा कार्यालय/फिल्डमा कार्यरत कर्मचारीलाई पनि प्राथमिकता दिने निर्णय गरेको...
आईएमएफले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखियाे
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको जनाएको छ ।
नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (ईसीएफ)को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म...

























