पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, राज्यव्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् । पर्यटन समितिमा तारागाउँ विकास समिति...

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन्। सरकारको सिफारिसमा प्रदेश प्रमुख...

जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्छ : संसदीय मामिलामन्त्री चौरसिया

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीमा पनि वर्गीकरण हुनुपर्ने धारणा राखेका छन्। शुक्रबार प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ऐन परिमार्जनको...

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार...

सरकारले हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका आयोग बनाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको जनाएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा एयर...

प्रधानमन्त्रीकाे भूमिका रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको कथानक चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको मर्मस्पर्शी ट्रेलर...

शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भएको जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेतासमक्ष सङ्क्रमणकालीन...

प्रधानमन्त्री केपी ओलीले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। मंगलबार संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनै पनि खालको अनुमति...

कांग्रेसको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने भएको छ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी...

पार्टीलाई एकताबद्ध गर्ने प्रचण्डकाे प्रण

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् । पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सर्व तहमा पार्टीलाई...

RECENT POSTS

HOT NEWS