राजनीतिक अन्योलको अवस्थामा मुलुक
काठमाडौं। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाउनुभएको छ।
आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो।
उहाँले मुलुकमा अहिले अस्थिरता रहेको जनाउनुभयो। उहाँले...
राप्रपामा चार वर्षसम्म निलम्बन गरिएका तीन जना उन्मुक्ति
काठमाडौं । प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्नेहरुलाई उन्मुक्ति दिएको छ ।राप्रपाको जारी केन्द्रीय समिति बैठकले चार वर्षका लागि निलम्बन गरिएका तीन जनालाई सोमबार उन्मुक्ति दिएको हो ।
गत फागुन २७ गते राप्रपा केन्द्रीय कार्यालयमा...
कांग्रेसले माफी नमागे एमाले चुप लागेर नबस्ने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोप सुनेर नबस्ने चेतावनी दिएका छन्।
सोमवार प्रधानमन्त्रीको सरकारी निवास...
नेसवियुका अध्यक्ष चपाईंकाे आन्दोलन स्थगित
काठमाडौं । प्रारम्भिक शिक्षा तथा बाल विकास सुधारका माग राखेर १२ दिनदेखि माइतीघरमा उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईंले आन्दोलन स्थगित गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग सहमति...
सरकारले पेलेर नीति तथा कार्यक्रम पास
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।
गत जेठ १ गते राष्ट्रपति रामचन्द्र...
सिरोहियालाई पक्राउ गर्न खुलाएको ६ आधारका आधार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले नागरिकता कसुर र किर्ते लगायतको कसुरमा अनुसन्धानका लागि कैलाश सिरोहियालाई पक्राउ गर्न खुलाएको ६ आधारका आधारमा जिल्ला अदालतले अनुमति दिएको खुलेको छ।
प्रहरीले खुलाएको पक्राउको आधार र कारणमा सिरोहियाले...
कुरा नमिल्दा संसद बैठक अनिश्चित
काठमाडौं । सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश(टिओआर) टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद बैठक अनिश्चित बनेको छ। शुक्रबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा...
मन्त्रीहरुको सम्पत्तिले गम्भीर प्रश्न उठायो
काठमाडौं / सरकारले गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । तर, उनीहरुको वास्तविक सम्पत्ति विवरणमा देखिएको छैन भने कसैको अस्वाभाविक सम्पत्ति बढेको, कसैले अहिले समस्या देखिएको सहकारीको व्यवसाय प्रवद्र्धन गर्ने...
टीओआर तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
अपरान्ह पौने ४ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो ।
सहकारी...
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । ।
विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति...
























