कैलाश सिरोहियामाथि अनुसन्धान गर्न अदालतले थप्याे ३ दिन म्याद

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखी अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले ३ दिनको म्याद थप गरेको छ। अदालतले बुधबार यसबारे आदेश गरेको हो। मंगलबार काठमाडौंस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले...

कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले विरोध जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले मिडियालाई तर्साउन खोजेको...

सबैभन्दा धनी मन्त्री रघुवीरकाे सम्पत्ति (विवरणसहित)

काठमाडौं । सरकारले मन्त्रीपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सम्पत्ति रहेको छ । जनकपुर उपमहानगरपालिकामा ४२०० वर्गमिटर जग्गा, साँढे २...

प्रचण्डको सरकारले पूरै कार्यकाल काम गर्ने दाबी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको छलफलका...

स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्‍याएको छ । कांग्रेस सदंसदीय दलको सोमबार...

निष्पक्ष कारबाहीले ठूलो भरोसा जागेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको जनाएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन...

कांग्रेस नेपालको इतिहासमा कलंकका रुपमा स्थापित हुने : प्रम

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । नाराबाजीकै बीच एमाले उपाध्यक्ष...

प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा...

जसपाका अध्यक्ष यादवले दायर गर्नुभएको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो । जसपा नेपालबाट अलग भएर नयाँ दल...

संसद बैठक स्थगित १५ मिनेटसम्म स्थगित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह...

RECENT POSTS

HOT NEWS