भारत भ्रमणबारे विरोध गर्नु उचित होइनः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकी नसकी विरोध...

बजेटलाई अनुशासनमा बाँध्ने कोसिस : सांसद बडू

काठमाडौं ।नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको...

बजेट निर्माणको प्रक्रियानै गलत : सांसद् उपेन्द्र यादव

काठमाडौं  । जनता समाजवादी पार्टीका सांसद् उपेन्द्र यादवले बजेट निर्माणको प्रक्रियानै गलत भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा सांसद् यादवले बजेट निर्माणको प्रक्रिया गलत देखिएको र निर्माणमा घुसपैठ हावी भएको दावी...

प्रधानमन्त्रीले भारतको नयाँ संसद भवनमा नक्साबारे कुरा नउठाएको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसद भवनमा नेपालको भूमि सामेल गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताउनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने...

LIVE: प्रतिनिधि सभा बैठक

काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने छ । यसैगरी, आर्थिक वर्ष २०८०–०८१ को राजश्व...

प्रतिनिधि सभा बैठकमा उठ्यो बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय

काठमाडौं ।प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सत्तारुढ र विपक्षी दलका...

कालापानी लिम्पियाधुरा र लिपुलेक हाम्रो भन्ने मैले प्रष्ट राखेको छु : प्रम

  काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको भूमि बंगलादेश मोडलमा साट्ने प्रस्ताव नगरेको जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कालापानीसँग भूमि साट्ने प्रस्ताव नगरेको जनाएका हुन्। ‘कालापानीबारे मैले कहीँ पनि विकल्प...

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन : अर्थमन्त्रालय

काठमाडौं । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता आज अर्थ...

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले गलत स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै रोक्न माग गरेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विरोध जनाउँदै उसले बेथितिविरुद्ध आएको रास्वपाले अरू दलको गलत कर्मको भारी नबोक्ने जनाएको...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आपत्ति

काठमाडौं  ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकता विधेयकलाई संसद् बैठकको प्रक्रियाबाट टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आज धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत...

RECENT POSTS

HOT NEWS