नेपाल वायुसेवाका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना

काठमाडौं - तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको...

थप २९३ कोरोना   कुल संक्रमित १५७८४ पुग्याे

  काठमाडौं - देशमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे...

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना

पोखरा -बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्मा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ...

आज २३२ कोरोना संक्रमित थपिए : कुल संक्रमित १५ हजार ४ सय ९१

काठमाडौं - देशमा दुई सय ३२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो...

संसारभर १ करोड ११ लाख बढी संक्रमित, ६२ लाख बढी संक्रमण मुक्त

काठमाडौं - संसारभर एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको...

आइसोलेसनमा उपचाररत ४४ वर्षीय पुरुषको निधन

काठमाडाैं– गोरखामा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएकाे छ। गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ। कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान...

थप ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५२५९

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

कोरोनाबाट डेढ महिना शिशुको मृत्यु

काठमाडौं - त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उपचार गराइ रहेका डेढ महिनाको कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि...

उपत्यकामा ३२ जनामा कोरोना संक्रमित कूल संख्या १४ हजार ५१९ पुग्याे

काठमाडाैं -  २४ घण्टामा नेपालमा थप ४७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि...

कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

काठमाडौं  - नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेको जानकारी दिएका हुन्  ।...

RECENT POSTS

HOT NEWS