काेराना संक्रमित संख्या ९० हजार ८१४ पुग्याे, थपिए १५५१ जना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्।   देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको  पिपिसआर परीक्षणमा १ हजार ५५१  जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

देशमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाडाैं । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले...

कोभिड १९ विरुद्धकाे खोप लगाउन फाराम भर्नुु आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ। मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो। त्यसका लागि मन्त्रालयले फाराम...

नेपालमा संक्रमितको कूल संख्या २१ हजार ७ सय ५० पुग्याे

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उपत्यकामा मात्र आज ८७ जना संक्रमित थपिएका छन्  भने एकै दिन  पाँच जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । २४ घन्टामा देशका...

प्रधानमन्त्रीका सञ्चार विज्ञ बजगाईलाई कोरोना

काठमाडौं- प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहिबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो । कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आएपनि आफूलाई कुनै...

काेराना महामारीमा बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा

कोभिड–१९ नोबेल कोरोना भाइरस (सार्स–कोभ–२) बाट हुने रोग हो। नयाँ भएकोले यो भाइरस र रोगबारे विश्वलाई नै थोरै मात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान...

काठमाडौंमा असार २२ गतेबाट काेराेना विरूद्व दोस्रो मात्रा खोप लगाइने

काठमाडौं  । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ। सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म...

जापानबाट १६ लाख डोज अस्ट्राजेनेका खोप नेपाल आउने

काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेका खोप दिने भएको छ । नेपालस्थित जापनी दूतावासद्वार  विज्ञप्तिमर्फत साे कुराकाे जानकारी गराइएकाे हाे  । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनु अघि देशबासीका नाममा सम्बाेधन गर्नु...

RECENT POSTS

HOT NEWS