चाैबिस घण्टामा काेराेना संक्रमित  ५९ जना  थपिए

काठमाडौं ।  पछिल्लाे चाैबिस घण्टामा काेराेना संक्रमित  ५९ जना  थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५९ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४  घन्टामा ३६४२ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट...

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं-नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी जना संक्रमित थपिएका हुन्। उनीहरु...

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

काठमाडौं - नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको छ। ११ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना...

अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ६१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८३९ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा...

देशमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । त्यस्तै, सोहि अबधिमा कोरोनाबाट १५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप...

एकैदिन काेराेना संक्रमित १२६ जना थपिए

काठमाडौं  ।  नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनामा गरिएको नुमना परीक्षणमध्ये १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

करिब २२ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल आइपुग्दै

काठमाडौं । नेपालमा करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन आउने भएको छ। आज बिहीबार र भोलि शुक्रबार गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा...

आज काेराेना सङ्क्रमित ८,८४२ थपिए, ५,०५५ निकाे, २१४ को मृत्यु

काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त (निको) भएका छन्। देशभर संस्थागत तथा होम आइसोलेसनमा रहेकामध्ये ५ हजार ५५ जना संक्रमितले कोरोना जितेको हुन्। यस्तै, २४ घण्टाको अवधिमा देशभर...

यी अस्पतालमा बुधबार कोरोनाविरूद्धको खोप लगाइदै

काठमाडौं - सरकारले पर्सि बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेपछि सातै प्रदेशमा खोप लगाउन सुरू गरिने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरूमा ६२...

RECENT POSTS

HOT NEWS