कोभिडको कारण ६० हजार मानिसको मृत्यु
बेइजिङ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो...
जापानमा कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने
टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिएको सीएनएन समाचार समितिले जनाएको छ ।
किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताएका...
कोभिड—१९ को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह
सुर्खेत । सुर्खेत प्रशासनले कोरोना भाइरस (कोभिड—१९) को नयाँ भेरियन्टको त्रास बढिरहेको भन्दै स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको छ ।
बुधवार कोभिड सङ्कट व्यवस्थापन समितिको बैठक बसी प्रशासनले भारत लगायतमा कोभिडको नयाँ भेरियन्ट (बी.एफ—७) भित्रिएको...
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि सर्तकता अपनाइँदै
एजेन्सी । भारतमा कोरोना संक्रमणलाई लिएर सर्तकता अपनाइँदै भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या...
कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा...
चीनमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिदै
काठमाडाैं । चीनमा कोरोना भाइरसको संक्रमण गत महिनादेखि तीब्र गतिमा फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले रिपोटिङ गदै आएको छ । तर, उक्त समाचारमा तथ्य नभएको भन्दै चीन सरकारले अस्वीकार गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चिन्ता...
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चार सय ५४ नमूनाको...
नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३...
थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौं । थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १६५२ नमूना परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६१५...
थप ४ जनामा संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणका कारण १२...



















